लाज किन मान्नु परयो निर्धक्क संग आऊ तिमी
सारा निर्णयहरु स्वीकारने एउटा कसम खाऊ तिमी
जीबन्भरि तिम्रो उपस्थिति वाक्क लग्न सक्छ मलाई
तेसैले तिम्रो कार्य तेति मात्र एउटा छोरा पाऊ तिमी
Friday, November 19, 2010
Wednesday, October 13, 2010
गजल रचना मिति-२०६७/०५/०२
धेरै नै पछि आज हिम्मत जुटायर आएँ
चन्द्र र सूर्य अंकित झंडा उठायर आएँ
भोगचलन तिमीलाई पो गर्ने सर्त थापे
माफ़ पाऊं तेस्ताको संगत टुतायर आएँ
टाकुरामा उभिई दन्त लहर खोली दिन्छौ
पग्लेछु म त मन मुटु तेतई छुटायर आएँ
मेरो हृदयमा तिमी, रगत-नशामा तिमी
तिम्रै लागी लड़े हेर, माथ फुटायर आएँ
आशीष दियेउ जननी अबमूल्यन गरिन
एकएक शत्रुको शीर प्यारी झुकाएर आएँ
चन्द्र र सूर्य अंकित झंडा उठायर आएँ
भोगचलन तिमीलाई पो गर्ने सर्त थापे
माफ़ पाऊं तेस्ताको संगत टुतायर आएँ
टाकुरामा उभिई दन्त लहर खोली दिन्छौ
पग्लेछु म त मन मुटु तेतई छुटायर आएँ
मेरो हृदयमा तिमी, रगत-नशामा तिमी
तिम्रै लागी लड़े हेर, माथ फुटायर आएँ
आशीष दियेउ जननी अबमूल्यन गरिन
एकएक शत्रुको शीर प्यारी झुकाएर आएँ
Wednesday, August 25, 2010
मुक्तक रचना मिति - २०५९/११/07
ओठहरु चुम्दै तिम्रो प्रात कात्नु छ
संगै बाँच्नु पर्छ जीबन साथ कात्नु छ
हाम्रो जोड़ी दीर्घकालीन हुन्छ हुँदैन त्यों त टाधाको कुरो
तेसैले मलाई मात्र तिमी संग एउटा रात कात्नु छ
संगै बाँच्नु पर्छ जीबन साथ कात्नु छ
हाम्रो जोड़ी दीर्घकालीन हुन्छ हुँदैन त्यों त टाधाको कुरो
तेसैले मलाई मात्र तिमी संग एउटा रात कात्नु छ
Sunday, August 15, 2010
गजल रचना मिति - २०६७/०४/२५
दिलैभित्र तिमीलाई सजाउन पाँऊ
ओठ टोकी थोरैथोरै लजाउन पाँऊ
सानिध्यमै आई कोर्न थालेउ गजल तिमी
ताल मिलाई धूनहरू बजाउन पाँऊ
एकै शेरमा उन्मुक्त भाबहरू छल्कौछेउ
जुठो हुनबाट आफूलाई बचाउन पाँऊ
होशमा त कसम तिमीले गाल्न सक्दिनौ
मदहोश हुन्छु दुई प्याला लगाउन पाँऊ
आफू भिजी बिस्तारै तिमीलाई रुझौछु
पूर्ण रुपमा तिमीलाई पनि जगाउन पाँऊ
ओठ टोकी थोरैथोरै लजाउन पाँऊ
सानिध्यमै आई कोर्न थालेउ गजल तिमी
ताल मिलाई धूनहरू बजाउन पाँऊ
एकै शेरमा उन्मुक्त भाबहरू छल्कौछेउ
जुठो हुनबाट आफूलाई बचाउन पाँऊ
होशमा त कसम तिमीले गाल्न सक्दिनौ
मदहोश हुन्छु दुई प्याला लगाउन पाँऊ
आफू भिजी बिस्तारै तिमीलाई रुझौछु
पूर्ण रुपमा तिमीलाई पनि जगाउन पाँऊ
गजल रचना मिति - २०६७/०४/२६
एकै जवानी नि ! आजसम्म पान भएन
ठगियो दैबबाट पनि बरदान भएन
आमुन्ने सामुन्नेमा शत्रु भएर लड्ढा पनि
एकै कोखको संतान भन्ने भान भएन
माग्या नै थियेउ त भएजती चिजबिजहरु
थियो येत्ति मनमुटु दिंदा केही दान भएन
साथै हुंदा रातभरि क्रीडाकर्ममा झुम्ने बानी
एक्लै हुंदा आज मिठो कतई ओछ्यान भएन
गांजा, भाँग, धतुरोमा लीन हुने शिव अरे
रित्तिदा प्यालाको घड़ा खै ! गुणगान भएन
ठगियो दैबबाट पनि बरदान भएन
आमुन्ने सामुन्नेमा शत्रु भएर लड्ढा पनि
एकै कोखको संतान भन्ने भान भएन
माग्या नै थियेउ त भएजती चिजबिजहरु
थियो येत्ति मनमुटु दिंदा केही दान भएन
साथै हुंदा रातभरि क्रीडाकर्ममा झुम्ने बानी
एक्लै हुंदा आज मिठो कतई ओछ्यान भएन
गांजा, भाँग, धतुरोमा लीन हुने शिव अरे
रित्तिदा प्यालाको घड़ा खै ! गुणगान भएन
Monday, July 26, 2010
कबिता आज मैले हार्या छू रचना मिति २०६७/०२/८
अस्ति सुके
हिजो लुके
आज फेरी झुकेको छु
अनुहार जिबित छ, मानचित्रमा
तर म भित्रभित्र चुकेको छु
रित्तो सडकमा मेरो आँखा
तुक्रियका इंताको चोइटा गंदै
थन्कियको थोत्रो ठेलागाडाको
कुदाईको साइत हेर्दै छ
मेरो शरीर
रातभर सड़कपेटिमा
सम्बेदंशील अंग देखाउदै
दैनिक कागजको डसना फेर्दै,
बर्को बेर्दै छ
झर्को गरिरहेछ मन, अमिलो भाछ
चेतना गाछ
थुमथुमायारा पेटलाई जबरजस्ती
भोकैभोकमा टार्या छु
आज मैले हार्या छु
धनी छु, धन छैन
मस्तिस्क छ, मन छैन
आफन्त छन, आफ्नो पन छैन
बनस्पति छैन, वन छ
संधै गनगन छ, संधै दनदन छ
के गर्नु हरे मैले ?
सांध, सिमाना
अपहरणमा पार्या छु
आज मैले हार्या छु
मेरा छोरा, मेरा नाती
मेरा लागी सबै जाती
आंसू चुहाउदै, बुद्धहरु
कठैबरा
लिलामिमा सार्या छु
हो,
आज मैले हार्या छु
रास्ट्रिय कबिता महोत्सब २०६७ मा हारेको कबिता |
हिजो लुके
आज फेरी झुकेको छु
अनुहार जिबित छ, मानचित्रमा
तर म भित्रभित्र चुकेको छु
रित्तो सडकमा मेरो आँखा
तुक्रियका इंताको चोइटा गंदै
थन्कियको थोत्रो ठेलागाडाको
कुदाईको साइत हेर्दै छ
मेरो शरीर
रातभर सड़कपेटिमा
सम्बेदंशील अंग देखाउदै
दैनिक कागजको डसना फेर्दै,
बर्को बेर्दै छ
झर्को गरिरहेछ मन, अमिलो भाछ
चेतना गाछ
थुमथुमायारा पेटलाई जबरजस्ती
भोकैभोकमा टार्या छु
आज मैले हार्या छु
धनी छु, धन छैन
मस्तिस्क छ, मन छैन
आफन्त छन, आफ्नो पन छैन
बनस्पति छैन, वन छ
संधै गनगन छ, संधै दनदन छ
के गर्नु हरे मैले ?
सांध, सिमाना
अपहरणमा पार्या छु
आज मैले हार्या छु
मेरा छोरा, मेरा नाती
मेरा लागी सबै जाती
आंसू चुहाउदै, बुद्धहरु
कठैबरा
लिलामिमा सार्या छु
हो,
आज मैले हार्या छु
रास्ट्रिय कबिता महोत्सब २०६७ मा हारेको कबिता |
Monday, May 10, 2010
केही हाइकु रचना मिति-२०६७/०१/२७
१
स्याल र सिंह
कुवाको लड़ाईले
सखाप बन
२
आंगना झुत्रो
पल्लाराको कुचोले
बढार्ने बानी
३
रातो खुर्सानी
टोक्यो कि पिरो हुन्छ
नटोक्नु बेस
स्याल र सिंह
कुवाको लड़ाईले
सखाप बन
२
आंगना झुत्रो
पल्लाराको कुचोले
बढार्ने बानी
३
रातो खुर्सानी
टोक्यो कि पिरो हुन्छ
नटोक्नु बेस
Subscribe to:
Posts (Atom)