म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Sunday, January 31, 2010

मेरो गजल

पुरानो गजल

संस्कृतिबिद र संगीतकार

निशाना मासिक पत्रिका

फोहोर फोहोर फोहोर

गजल

गाई: हाम्रो राष्ट्रिय जनावर

एक एक हामी हुन्छौ, हाम्रो बिचार अनेक हुन्छ,
एकै बाटो अनेक बिचार रोज्न सके कस्तो हुन्छ ?
हिमाल पहाड़ दाजुभाई, तराई मधेस सबैलाई
एकै माटो आफ्नो भन्दै सोच्न सके कस्तो हुन्छ ?