म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Wednesday, October 13, 2010

गजल रचना मिति-२०६७/०५/०२

धेरै नै पछि आज हिम्मत जुटायर आएँ
चन्द्र र सूर्य अंकित झंडा उठायर आएँ

भोगचलन तिमीलाई पो गर्ने सर्त थापे
माफ़ पाऊं तेस्ताको संगत टुतायर आएँ

टाकुरामा उभिई दन्त लहर खोली दिन्छौ
पग्लेछु म त मन मुटु तेतई छुटायर आएँ

मेरो हृदयमा तिमी, रगत-नशामा तिमी
तिम्रै लागी लड़े हेर, माथ फुटायर आएँ

आशीष दियेउ जननी अबमूल्यन गरिन
एकएक शत्रुको शीर प्यारी झुकाएर आएँ