म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Friday, March 19, 2010

कबिता : जीवन -1

बट्टाबाट एउटा चुरोट निकालेर सल्काउछु
र निरन्तर तानी दिन्छु
क्रमस छोत्टीदै जान्छ
अन्त्यमा धुँवा बिहिन, नसा बिहिन र आत्मा बिहिन
फिल्टरमा पुगेपछि निर्जिब लास ठानेर
एस्ट्रेमा हाली दिन्छु |