म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Wednesday, August 25, 2010

मुक्तक रचना मिति - २०५९/११/07

ओठहरु चुम्दै तिम्रो प्रात कात्नु छ
संगै बाँच्नु पर्छ जीबन साथ कात्नु छ
हाम्रो जोड़ी दीर्घकालीन हुन्छ हुँदैन त्यों त टाधाको कुरो
तेसैले मलाई मात्र तिमी संग एउटा रात कात्नु छ

No comments:

Post a Comment