म सदैब तपाईको प्रतीक्षामा
तपाई आउने बाटो हेरेर बसेको हुनेछु !
मलाई थाहा छ, तपाई आउनु हुनेछ र
मलाई आफ्नो बनाउनु हुनेछ !!!

Sunday, April 11, 2010

उनी-१

दिनभरि यात्रुको अभाबमा
कुनै चालकले ग्यारेजमा
लगेर थुप्रायको
रिक्सा जस्ती
तर पनि,
संधै हंसिली, धेरै रसिली र
अतिनै कंसिली उनी
चिच्यायर पीठो बिकाउन छोडेर
चुपचाप, चुपचाप
बिना बिग्यापन नै
चामल बिकाउने
चाउचाऊ निकालियको
अपहेलित बाक्सा जस्ती

No comments:

Post a Comment